हिज दिनांक १ जुन २०१६ को दिन दिल्ली राज्यका सम्माननिय मुख्यमन्त्री श्रीमान अरबिन्द केज्रिवालसित गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले गोर्खाहरुको बिभिन्न लम्बित मांग लिएर एउटा सौहार्द भेटघाट गरे। यस् भेटघाटमा गत फरवरी महिनामा चडाएको ज्ञापन पत्रमा छलफल गर्दै यस माथि बिशेष कार्वाही गरिदिने अनुरोध गरियो। जसमा निम्न बिषयहरु थिए- १, गोर्खाल्यान्ड मांग प्रती समर्थन गरिदिने अनुरोध, २,दिल्लीमा […]
“सानो सानो राज्य गठनको समर्थन गर्दैछौ र गोर्खाल्यन्डको मांगलाई पनि समर्थन गर्छौ” – श्री अरबिन्द केजरिवाल
दिनांक १८ फरवरी २०१६ बिहीवार को दिन गोर्खा फाउनडेशनको प्रतिनिधीहरुले दिल्लीका मुख्य मन्त्री श्रीमान अरबिन्द केजरिवालज्युलाई वहाँको बासस्थानमा भेटघाट गरे । उक्त भेटघाटमा गोर्खा फाउनडेशनको प्रतीनिधीहरुले मुख्य मन्त्रीलाई केही मांगहरुको बिन्ती पत्र सुम्पे । मुख्य मन्त्रीज्युले गोर्खा फाउनडेशनको बिन्ती पत्रलाई ध्यान पूर्वक पडी दिनु भयो साथै वहाँले चाडै यस बिषयमा समाधान गरी दिने बचन दिनु […]