Video -Indian Idol Prashant Tamang speaks for Gorkhaland

Video -Indian Idol Prashant Tamang speaks for Gorkhaland Indian idol Prashant Tamang message for Gorkhaland
Courtesy By –
SOLIDARITY MEETING 28th AUGUST 2013 COLLEGE STREET KOLKATA BY KRANTIKARI NAWJAWAN SABHA(KNS)

नमस्ते, मो प्रशन्त तमङ ।
हाम्रो दार्जीलिङ को सम्पूर्न दाजु भै, दिदी बैनि, आमा बौ सबैलाई एक्दम्मै नमस्कार । र ऐले हाम्रो गोर्खालन्द मोवेमेन्ट जुन्चै चलिरको च, तेस्मा चै विशेश गरी जो पनि एस्मा लागिपर्नु भको च, वहाँन लाई धेरै धेरै ध्यानअबद छ ।टपैहरु यो कुरचै न सच्नुस कि प्रशन्त टमङ तेस्मा छैन भनेर । प्रशन्त तमङ पैल पनि थियो ऐले पनि छ । प्रशन्त टमङ हरको छैन ।

ऐले जुन चै यो मोवेमेन्ट सुरु भको छ तेस्लाई रोकिनु दिनु भएन । जुन चै प्रकर ले तपाईंहरु ले मोलाई एक भएर जितौनु भको थियो, त्यसरी नै एक भएर हाम्रो गोर्खालन्द लाई ल्यव्नु पर्छ । र एस्मा चै मो एक्दमै मन्बाट सुप्पोर्त गर्छु । मो यो आन्दोलन म छु र हमेश नै रह्ने छु । एस्मा केइ पनि पर्‍यो भनेए मो एक्दमै तपाईंहरु साथ म औने चु, तपिहरु पनि न डरउनुस । यो हाम्रो अधिकार हो हक हो, हामीले पव्नै पर्ने हुन्छ र हामीले पौछु पनि । एस्मा अजै जोश बाराए र सबै जना एक्भएर हामीले लरै गर्नु पर्छ र अवस्यनै हाम्रो जित हुने छ ।


SOLIDARITY MEETING 28th AUGUST 2013 COLLEGE STREET KOLKATA BY KRANTIKARI NAWJAWAN SABHA(KNS)

• AGAINST THE STATE ATROCITIES ON THE PEOPLE OF DARJEELING STRUGLING FOR GORKHALAND
• DEMANDING RECOGNITION OF RIGHT OF SELF DETERMINATION AS AN OPPRESSED NATIONALITY

KEY SPEAKERS:
I. PARAG BANARJEE KRANTIKARI NAWJAWAN SABHA(KNS)
II. MR.AMITDYUTI KUMAR (APDR) ASSOSIATION OF PROTECTION OF DEMOCRATIC RIGHTS
III. MR. MANIK SAMADDAR
IV. ADWITYA THAPA (JADAVPUR UNIVERSITY STUDENT)
V. ASHISH SHYANGBO(JADAVPUR UNIVERSITY STUDENT)
VI. RAJU SINGH (RYFI)
VII. THENDUP LAMA(KNS)

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions